बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता भएको भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनिमियतताको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

हाल प्रतिष्ठानमा अध्यनरत विद्यार्थी र नागरिक अगुवा तथा पत्रकार नारायण वाग्ले प्रदर्शनमा सहभागी थिए ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *