‘धराने हावा तोङ्गबाको पानी’ सार्वजनिक

काठमाडौँ । गायक गङ्गा बरदानको नयाँ गीत ‘धराने हावा तोङ्गबाको पानी’ सार्वजनिक गरिएको छ ।

बरदानले १८ वर्षपछि नयाँ गीत ल्याएका हुन् । राजीव हलवाईको रचना तथा बरदानकै संगीत रहेको गीतमा सृजन नेपालको संगीत संयोजन रहेको छ ।

https://youtu.be/XtAlH8trdo0?t=15

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 5 =