अन्जु र मनोजको गीत ‘तिमी आयौ जिन्दगीमा’ सार्वजनिक
२०७८ असार १६ गते

काठमाडौं । गीत ‘तिमी आयौ जिन्दगीमा’ सार्वजनिक भएको छ । गीतमा अन्जु पन्त र मनोज राज सिवाकोटीको स्वर रहेको छ ।
सुरेश वाग्लेको शब्द रहेको गीतमा मनोज राजकै सङ्गीत र सचिन सिंहको सङ्गीत संयोजन रहेको छ । सुब्रतराज आचार्य निर्देशित भिडिओमा प्रमीला कार्की र सुरेश वाग्लेको अभिनय रहेको छ ।
उत्सव दाहालले खिचिएको भिडिओ विकास दाहालले सम्पादन गरेका हुन् । अन्जु र मनोज पूर्व श्रीमान् श्रीमती हुन् ।
२०७८ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित








