लक्ष्मी थापाको ‘प्रिया’ सार्वजनिक

काठमाडौँ । गीतकार लक्ष्मी थापाको गीत ‘प्रिया’ सार्वजनिक भएको छ । दिनेश गौतमको स्वर रहेको गीतमा लय तथा सङ्गीत सिर्जना पुस्तक प्रसादले गरेका छन् ।

भिडियोमा सोहितराज ढुङ्गेल, अस्मिता ढुङ्गाना, हरि ठकुरी ,मौसमी खनाल र कृष्ण शाहको अभिनय रहेको छ । भिडियो छायाङ्कन रिवाज पौडेलले गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twenty =