‘परदेशीको याद’ सार्वजनिक (भिडिओसहित)

काठमाडौँ । गीत ‘परदेशीको याद‘ सार्वजनिक भएको छ । गीतमा सुरक्षा सेन्च्युरीको स्वर रहेको छ । गौतम सागर राईको शब्द तथा सङ्गीत रहेको गीतमा मनोज साङसन राईको सङ्गीत संयोजन रहेको छ ।

भिडियो झल्को क्रिएसनले निर्माण गरेको हो । गीतकार, सङ्गीतकार राईले यस गीतलाई आफ्नै युट्युब च्यानलबाट अपलोड गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *