रामकृष्ण ढकालको ‘सुनसरी इनरुवा’ सार्वजनिक

काठमाडौँ । गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको गीत ‘सुनसरी इनरुवा’ सार्वजनिक भएको छ । उमेश रेग्मीको शब्द तथा संगीत रहेको गीतमा माया-प्रेमका भावना व्यक्त गरिएको छ ।

गीतको भिडियोमा गायक ढकाल र मोडल रिमा विश्वकर्माको अभिनय समेटिएको छ । युवराज वाइवाको निर्देशन रहेको भिडियोमा निलास पौडेलको छायाँकन, विकास दाहालको सम्पादन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *