प्रकाश र मेलिनाको ‘प्रार्थना’ सार्वजनिक

काठमाडौं। प्रकाश सपूत र मेलिना राईको युगल गायनमा ‘प्रार्थना’ शीर्षकको गीत सार्वजनिक भएको छ । अशोक शेरचनको शब्द रहेको गीतमा प्रकाशकै संगीत र योगेश काजीको संगीत संयोजन रहेको छ ।

गीत निषेधाज्ञाकै समयमा उच्च सुरक्षा सावधानी अपनाएर रेकर्डिङ तथा छायांकन गरिएको हो । प्रवेश पौडेलको निर्देशनमा तयार भिडिओमा गायक प्रकाश सपुत, गायिका मेलिना राईलगायतको अभिनय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *