एकतारेको ‘बालुवामा’ सार्वजनिक

काठमाडौँ । सनुप पौडेलको स्वरमा गजल ‘बालुवामा’ सार्वजनिक भएको छ ।


एकतारेकाे शब्द रहेको गीतमा संगीत सागर विश्वको र संगीत संयोजन अल्मोडा राना उप्रेतीको छ । एकतारेकै निर्देशन रहेको भिडियो जीवन रिजालले खिचेका छन् भने सम्पादन विनय कंसकारको रहेको छ । भिडियोमा लक्ष्मी श्रेष्ठ, सुस्मा बानिया, सुकृत खतिवडा लगायत फिचर्ड छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *