कोभिडका कारण न्यायाधीश पौडेलको निधन
२०७८ जेठ २१ गते

काठमाडौँ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको उपचारका क्रममा शुक्रबार बिहान ललितपुरको स्टार अस्पतालमा निधन भएको हो ।
२० दिनअगाडि कोरोना संक्रमण पुष्टि भएको उनी विगत २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत पौडेल ५५ वर्षका थिए । पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
२०७८ जेठ २१ गते
प्रतिक्रिया
सम्बन्धित








