युट्युबमा भुवनको ‘मिस्टर नेपाली’

काठमाडौँ । चलचित्र ‘मिस्टर नेपाली’ युट्युबमा सार्वजनिक भएको छ । चलचित्रमा भुवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रवि डङ्गोल, कमलमणि नेपाल, नन्दु श्री वास्तव, रीमा विश्वकर्माको साथमा नयाँ कलाकारहरू साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ ।

देव चुली फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा कथा, पटकथा तथा निर्देशन देव भुसालको रहेको छ । प्रेमराज दाहालको लगानीमा बनेको यो चलचित्रले बक्स अफिसमा औसत व्यापार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *