डेरा गरी बस्नेको व्यथा ‘यो सहरको डेरामा’ सार्वजनिक

काठमाडौं । गीत ‘यो सहरको डेरामा’ सार्वजनिक भएको छ । बाबुल गिरीको स्वर तथा संगीत रहेको गीतमा भीष्म राज पुलाराको शब्द छ  ।
गीतमा प्रयोग भएका संवाद जनक राज खकुरेलले लेखेका हुन् । गीतमा सहरमा डेरा गरी बस्ने व्यक्तिको व्यथा प्रस्तुत गरिएको छ ।
गीतको भिडियो संगीत सागर मगरले निर्देशन गरेका छन् । गीत सम्पादन तथा छायांकन विश्वास भण्डारीले गरेका हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *