गगन थापाले सुरु गरे निःशुल्क यातायात सेवा

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले निःशुल्क यातायात सेवा सुरु गरेका छन् । कोभिड-१९ संक्रमण भएर आइसोलेसन सेन्टर, अस्पताल र परीक्षण केन्द्र आउन/जानका लागि निःशुल्क यातायात सेवा सुरु गरिएको हो ।

नेता थापाले ट्विटरमार्फत काठमाडौं क्षेत्र नम्बर ४ को नेतृत्वमा निःशुल्क यातायात सेवा सुरु गरेको जानकारी दिए । ९८५१०९६३०३, ९८५१०७२१२९ वा ९८५१०७२१२९ मा सम्पर्क गरेर सहज रुपमा सवारी पाउन सक्ने उनको भनाई छ । यसका साथै हटलाइन नम्बर ९८६०३४०५८७ मा एसएमएस पनि गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =