मुख्यमन्त्री शाही अस्पताल भर्ना
२०७७ फागुन २३ गते

तस्बिर : प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाको फेसबुकबाट
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही अस्पताल भर्ना भएका छन् । उच्च रक्तचापको समस्या भएपछि मुख्यमन्त्री शाही काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका हुन् ।
प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाका अनुसार मुख्यमन्त्री शाही शुक्रबार अस्पताल भर्ना भएका हुन् । अहिले शाहीको रक्तचाप नियन्त्रणमा आएको र आजै डिस्चार्ज हुने मन्त्री ज्वालाले जानकारी दिए ।
२०७७ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








