संसद पुनःस्थापना, जनताको जीत : कांग्रेस

काठमाडाैं । नेपाली कांग्रेसले संसद पुनःस्थापना हुनुले जनताको जीत भएको बताएको छ । संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला लगत्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यो फैसलाले संविधानको रक्षा गर्दै जनताको जीत भएको बताएका हुन् ।

फैसलाले अधिनायक आकांक्षालाई समेद बदर गरेको शर्माको टिप्पणी छ । यो फैसला गर्ने ‘न्यायमुर्तिहरुलाई लाख लाख सलाम’ शर्माले भनेका छन् ।

प्रतिक्रिया