मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

हरर कमेडी ‘रुही’ ट्रेलर

एजेन्सी । भारतीय चलचित्र ‘रुही’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको मुख्य भूमिकामा राजकुमार राव र जाह्नवी कपूर रहेका छन् ।

रुहीको भूमिकामा जान्वि देखिँदै छिन् जसलाई प्रेत आत्माले कब्जा गरेको छ । राजकुमार रुहीको प्रेमीको भूमिकामा छन् । अभिनीत हार्दिक मेहताले निर्देशन गरेको रुही हरर-कमेडी चलचित्र हो ।

चलचित्र दिनेश विजनले निर्माण गरेका हुन् जसले पहिला हरर-थ्रिलर सिनेमा ‘स्त्री’ बनाएका थिए । रुही ११ मार्चबाट प्रदर्शनमा आउँदै छ ।

प्रतिकृयाहरु
Loading...