सुरुङ
२०७७ फागुन ३ गते

रावाबेँसी गाउँपालिका–६ हौँचुरका किसानले विसं २०४४ मा पहरा छेडेर निर्माण गरेको सिँचाइ कुलोको सुरुङ । नौ घर स्थानीय बासिन्दाले चन्दा तथा अन्न सङ्कलन गरेर हौँचुरको जुरेडाँडामा निर्माण गरेको १२० मिटर लामो सिँचाइ कुलोको सुरुङबाट आएको पानीले अहिले ३५ घर किसानका खेतबारी सिँचित हुँदै आएको छ । तस्वीर : केदार मगर, रासस
२०७७ फागुन ३ गते
प्रतिक्रिया
सम्बन्धित








