थिरको स्वीकारोक्ति

काठमाडौं । थिर कोइराला र गायिका अन्जु पन्तको प्रेमको चर्चाले सञ्चार माध्यम तातेको छ । उनीहरू प्रेममा रहेको देखी विवाहको कपडा समेत तयार गरिरहेको खबर आएको थियो । अन्ततः सार्वजनिक रूपमै अन्जुका प्रेमी थिरले सम्बन्ध स्विकारेका छन् । उनले फेसबुकमा अन्जुसँगका तस्बिर सार्वजनिक गर्दै आफूहरू प्रेममा रहेको बताएका हुन् । उनले छिट्टै नै विवाह गर्ने जानकारी दिँदै उक्त समय सबैलाई थाहा दिएर नै विवाह गर्ने बताएका छन् । सबैको चासो सम्बोधन गर्ने ठिक समय उनलाई यही लागेको छ रे !

अन्जुकी एक छोरी तथा थिरका एक छोराका उनीहरू एक्लो अभिवाकको रूपमा रहेका छन् । दुबैलाई दोस्रो वैवाहिक जीवनको अग्रिम शुभकामना ।

प्रतिक्रिया