अन्जुका प्रेमी थिर

काठमाडौं । गायिका अन्जु पन्त प्रेममा रहेको खुलेको छ । उनी थिर कोइरालासँग एक बर्ष देखी प्रेममा रहेकी छन् । अन्जु र थिर दुबै एक्ला अभिभावक हुन् । अन्जुकी एक छोरी परीतोशिका रहेकी छन् जसले हालसालै म्युजिक भिडियोमा डेब्यु गरेकी छन् । थिरका एक छोरा अनिश रहेका छन् । अन्जु र थिर दुई जना नै इसाइ धर्मावलम्बी हुन् ।

सञ्चार माध्यममा भएको हल्लाका कारण उनीहरू छिट्टै नै वैवाहिक बन्धनमा बाधिने योजनामा रहेका छन् । संगीतकर्म मै रहेका पुर्व श्रीमान मनोज राजसँग टाढिए पस्चात पन्त एक्लो जीवन बिताउदै आएकी थिईन् ।

प्रतिक्रिया