क्याप्सन बिनै वर्षा

नायिका वर्षा सिवाकोटीको सामाजिक सञ्जालमा उपस्थिति बाक्लिएको छ । उनलाई दिनदिनै तस्बिर सार्वजनिक गर्दै केही न केही लेखीरहन रमाइलो लागेको होला । दिनदिनै फरक फरक ‘क्याप्सन’ सहीतका तस्बिर दर्शकले देखिनै रहेका छन् ।

तर आज भने अलिक छुट्टै भएछ । उनलाई त अल्छी पो लाग्यो रे । त्यो पनि क्याप्सन लेख्न ।

काम, आराम सङगै घुमघाममा समय विताइरहेकी वर्षालाई लागेको अल्छी भगाउने पो कसरी ?
फेसबुकमा लागेको अल्छीले त केही फरक नपर्ला तर यही अल्छी काम गर्ने समयमा चैँ नलागाेस !

प्रतिक्रिया