‘पठान’ मा स्क्रिन सेयर गर्दै शाहरुख र दीपिका

फिल्म ‘पठान’ मा शाहरुख खान र दीपिका पादुकोणले स्क्रिन सेयर गर्ने भएका छन् । फिल्म यस राज फिल्म्सको ब्यानरमा बन्ने छ । फिल्मको बारेमा कुनै औपचारिक घोषणा नभए पनि दीपिकाले एक अन्तर्वातामा आफ्नो अगिल्लो फिल्म ‘पठान’ रहेको बताएकी छन् । उनले हाल ‘शकुल’ फिल्म सुरु गरेको त्यस पछि पठान र प्रभासको साथ आस्विनी फिल्म गर्ने छिन् । उनी द्रौपदीको भूमिकामा समेत अर्को एक फिल्म मा देखिदै छिन् ।

शाहरुख २०१८ पछी यही फिल्म मार्फत पर्दामा देखिन लागेका हुन् ।

प्रतिक्रिया