डिशहोम रियालिटी टिभीमा ‘बेस्सरी हाँसाैँ’ प्रशारण हुँदै

काठमाडौ । डिशहोम रियालिटी टिभी च्यानलमा ‘बेस्सरी हाँसाैँ’ हाँस्य कार्यक्रम प्रशारण हुने भएकाे छ ।

डिशहोमको रियालिटी टिभी च्यानल १०२ मा हरेक मंगलबार राति ८:३० बजे स्ट्यण्डअप हास्य कार्यक्रम ‘बेस्सरी हाँसौं’ प्रशासरण हुने भएकाे हाे । पहिलाे श्रृंखला पुस २८ देखि सुरू हुँदैछ भने पुन: प्रशारण कमेडि प्लस च्यानलमा पनि हेर्न सकिन्छ।

डिशमिडिया नेटवर्कको लागी पायोनियर मिडियाले उत्पादन गरेको ‘बेस्सरी हाँसौं’ मा गणेश राई, विश्वजीत देउजा, सारा अधिकारी, सोमराज रावल लगायत अन्य हाँस्य कलाकारहरुले प्रस्तुति रहनेछ ।

प्रतिक्रिया