हलिउड चलचित्र “अनहिन्ज्ड” डिशहोम सिनेमा घर इन्टरनेशनलमा
२०७७ पुस ५ गते

काठमाडौं । नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघर ईन्रनेशनलमा, पौष ६ गतेदेखी हलिवुड चलचित्र“अनहिन्ज्ड” रिलिज हुँदैछ ।
दर्शकहरुले यो चलचित्रपौष ६ गतेदेखी दैनिक ६ शो, विहान७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे बेलुकी ७ बजे र १० बजे हेर्न सक्नेछन् ।
सिनेमाघर ईन्टरनेशनल च्यानल नंं ९९९ ले भाषा छनौट गरेर हेर्ने सुविधा पनि थप गरेको छ । अर्थात हलिवुड चलचित्र “अनहिन्ज्ड” हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने छानेर हेर्न सकिने छ ।
२०७७ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित








