भोलि यी क्षेत्रमा २ घण्टा विद्युत लाइन काटिने
२०७७ मंसिर २६ गते

काठमाडौं । भोलि शनिबार अपराह्न १२ बजेदेखि २ बजेसम्म धोबिखोला, बागमती, कोटेश्वर, बानेश्वर, पुरानो एयरपोर्ट र लुभुमा लाइन काटिने भएको छ ।
बानेश्वर सब–स्टेसनको ११ के.भी. बसबारमा मर्मत कार्य गर्नुपर्ने भएका कारण उक्त क्षैत्रमा सटडाउन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने छ ।
२०७७ मंसिर २६ गते
प्रतिक्रिया
सम्बन्धित








