हनिमून मनाउन दुबई पुगिन्, नेहा

एजेन्सी । लोकप्रिय गायिका नेहा कक्कड़ र रोहनप्रीत सिंहले २४ अक्टुबरमा लगन गाँठो कसेका थिए । बिवाह भएको १५ दिन पश्चात उनीहरू हनीमून मनाउँनका लागि दुबई पुगेक छन् ।

नेहाले दुबई होटेलबाट मुम्बई एयरपोर्टमा लिएका केहि तस्बिर र पिउदै गरेको कफिको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । उनले दुबईको आफु बस्ने पलाजो वर्सासे होटलको कोठा पनि देखाएकी छिन् । जहाँ फूलहरूले कोठा सजाइएको छ ।

प्रतिक्रिया