कलेजी कुर्तामा प्रियंकाको फुलपाती शुभकामना (फोटो फिचर)

काठमाडौं । नायिका प्रियंका कार्की भन्ने वित्तिकै आम दर्शकलाई बोल्ड एण्ड सेक्सी अभिनेत्रीका रुपमा चिन्छन् ।

नायक आयुष्मान देशराजसँग विवाह गरेर शालिन बुहारी बन्दै गरेकी प्रियंकाले फुलपातीको अवसरमा शुभकामना दिँदै कुर्ता सलवारमा खिचाएको तस्विरले भने उनको बोल्ड र सेक्सी छविलाई विर्साइ दिएको छ ।

कलेजी कालो कुर्तामा प्रियंका आकर्षक देखिएकी छन् । लकडाउन र कोरोना संक्रमणले फिल्मी क्षेत्र सुस्ताएको बेला प्रियंकालाई भने यो समय घरपरिवार र श्रीमानसँग विताउने उपयुक्त मौका भएको छ ।

पहिलो वैवाहिक जीवन असफल भएपछि आयुष्मानसँग प्रेम अनी विवाह गरेकी प्रियंका खुसी देखिएकी छन् । कलेजी कालो कुर्तामा प्रियंकाको सुन्दरता खुलेको छ ।

प्रतिक्रिया