यी हुन् आज संक्रमित थपिएका ५२ जिल्ला, काठमाडाैंमा उच्च !

काठमाडाैं । पछिल्लाे २४ घण्टामा ५२ जिल्लामा गरी एक हजार ४५९ जना संक्रमित थपिएका छन् । ४४६ महिला र १०१३  पुरूष गरी १ हजार ४५९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

ओखलढुंगा, झापा, खोटाङ, ताप्लेजुङ, पाँचथर, माेरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महाेत्तरी, राैतहट, सप्तरी, सर्लाही, काठमाडाैं, चितवन, मकवानपुर, रामेछाप, भक्तपुर, ललितपुर लगायतका जिल्लामा संक्रमित थपिएका हुन् ।

सबैभन्दा बढी संक्रमित काठमाडाैंमा ५५५ जना थपिएका छन् ।

हेर्नुहाेस् कुन जिल्लामा कति संक्रमित थपिए  :    

प्रतिक्रिया