२२ सेप्टेम्बरसम्म रिया र उनको भाइ शोविक जेलमै !

एजेन्सी । सुशान्त सिंह आत्महत्या प्रकरणमा प्रक्राउ परेकी रिया चक्रवर्ती अर्थात् सुशान्तकी प्रेमिका र उनका भाइ शाेभिक २२ सेप्टेम्बरसम्म जेलमै रहने भएका छन् । जमानतमा रिहा गर्न अदालतले अस्वीकार गरेपछि उनीहरू एक हप्ता जेलमै रहने भएका हुन् ।

जेलमा रिया र शाेभिकसँगै दीपेश सावन्त, शमूएल मिरान्डा, जैद, बासित, परिहार पनि रहेका छन् । सुशान्तलाई ड्रग्स दिएकाे आरोपमा उनीहरु पक्राउ परेका हुन् । एनसीबीले सबैसँग साेधपुछ गरिसकेकाे छ ।

प्रतिक्रिया