किरणको लोकदोहोरी गीत ‘साईँली’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । किरण गौतमको लोकदोहोरी गीत ‘साईँली’ सार्वजनिक भएको छ ।

डिएआर मुभिजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको शब्द तथा संगीत स्वंम किरण गौतम, स्वर किरण गौतम र स्मृति गौतमको रहेको छ भने पार्शव स्वरमा कुमार सानु पुन, सावित्री नेपाली र बिशाषा गिरिले साथ दिएका छन् । शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ/मास्टरिङ कुमार सानू पुनको रहेको छ ।

गीतको भिडियोमा सरोज दाहाल, आयुष्मा कार्की, पुजन धिताल, सनम सुवाल, भक्त दाहाल, अजय खत्री, कुशल महत, रेनुका हुमागाईँ र सुस्मा सुन्दासको अभिनय रहेको छ ।

भिडियोको निर्देशन प्रभावन जे, छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईँ, सहायक निर्देशन नवीन भट्ट, कास्टिङ डिरेक्टर राजाराम गौतम, उत्पादन नियन्त्रक श्याम धिताल, व्यवस्थापक विवेक चौलागाईँ, सम्पादन र कलर डिनसन शाह र श्रृंगार अनिता ग्वाछाको रहेको छ ।

भिडियो हेर्नुहोसः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *