‘नेपाल आइडल सिजन ३’को फाइनल आज

काठमाडौं । नेपाल आइडल सिजन ३ को फाइनल आज हुँदैछ ।

देशका प्रमुख ६ शहरहरुमा अडिसन लिइएको यो सिजनको फाइनल आज साँझ हुने बताइएको छ ।

नेपाल आइडल सिजन ३ का निर्णायकहरुमा संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी रहेका छन् ।कार्यक्रम गत मंसिरबाट प्रशारण हुन थालेको   हो ।

पहिलो नेपाल आइडलको विजेता पोखराका बुद्ध लामा भएका थिए भने, दोस्रो आइडल रवि ओड भएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *