नीता पनि अब गायिका, ‘गणेश भजन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नायिका नीता ढुंगानाले ‘गणेश भजन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । नभनिता इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हाे ।

याेसँगै नायिका नीताले गायनमा पनि आफ्नो हात अगाडि बढाएकी छिन् । नायिका ढुंगाना स्वयमको अभिनय रहेको उक्त भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् भने संजय लामाले छायांकन गरेका हुन् ।

बनिष शाहको सम्पादन रहेको भिडियोमा नीताको साथमा सुनिल सिटौला, अम्सु पोखरेल, अनुष्का पोखरेल लगायतका कलाकारलाई देख्न सकिन्छ ।

भिडियो:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *