गायन रियालिटी शो ‘नेपहप स्टार’ हुँदै, क-कसले भाग लिन पाउँछन् अडिसनमा ?

काठमाडौं । नेपालमा पहिलो र्‍याप गायन रियालिटी शो ‘नेपहप स्टार’ हुने भएको छ । ‘नेपहप स्टार’ र्‍याप म्युजिक रियालिटी शो हो ।

आयोजकका अनुसार यो रियालिटी शोमा सहभागी हुन देश विदेशबाट डिजिटल अडिसनबाट भाग लिन सकिनेछ । शोमा भाग लिन कुनै उमेरको हदबन्दी तोकिएको छैन ।

शोलाई राष्ट्रिय टेलिभिजनबाट प्रसारण गरिनेछ तर, कुन टेलिभिजनबाट प्रसारण गर्ने भन्ने तय भइसकेको छैन । हप्तामा दुई पटक प्रसारण हुनेछ भने ३२ एपिसोडमा शोको फाइनल हुनेछ ।

प्रतिक्रिया

3 thoughts on “गायन रियालिटी शो ‘नेपहप स्टार’ हुँदै, क-कसले भाग लिन पाउँछन् अडिसनमा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *