पशुपति र रमिलाको ‘पीर नभाको को छ र’ बजारमा (भिडियोसहित)

काठमाडौं । चर्चित लोकदोहोरी गायक पशुपति शर्मा र गायिका रमिला न्यौपानेको ‘पीर नभाको को छ र?’ बाेलकाे नयाँ गीत बोलका सार्वजनिक भएकाे छ । गायक शर्माकाे अफिसियल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएकाे हाे ।

गीतमा लय र शब्द पशुपति शर्माको रहेको छ भने स्वर पशुपति र रमिलाको रहेको छ । भिडियोमा दिपाशा बीसी, बबिन ठकुरी, नन्द बस्याल र यम गुरुङ फिचर्ड गरेका छन् । उक्त गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् । छायांकन पनि पौडेलकै रहेको छ भने नवीन घर्ती मगरले सम्पादन गरेको छन् ।
भिडियाेः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *