बलराम पराजुली सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त

काठमाडौं । सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा बलराम पराजुली नियुक्त भएका छन् । साउन ६ गते बसेको बैंक संचालक समितिको बैठकले पराजुलीलाई आगामी ४ वर्षको लागि स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

पराजुलीलाई सानिमा बैंकको स्वतन्त्र सञ्चालक चयन गरेसँगै आगामी चार वर्षसम्म आफ्नो पदको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *