ह्वात्तै बढ्यो सुनको मूल्य, करोबार कतिमा ?

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला १ हजार ३ सय र चाँदी ९५ रुपैयाँले बढेको हो ।

हिजो ९२ हजार ७ सयमा कारोबार भएको छापावाला सुन आज १ हजार ३ सयले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ९३ हजार ५६० सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज ९५ रुपैयाँले बढेर प्रतितोला १ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सुनचाँदीले नयाँ रेकर्ड कायम गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *