एभरेष्ट इन्स्योरेन्स कम्पनीले गाभिने तथा प्राप्ति गर्नेअख्तियारी संचालक समितिलाई दिने

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.को २५ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

दिउसो २ बजे शुरु भएको सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए ।

कम्पनीको २५ औ बार्षिक साधारण सभाले प्रस्तुत सामान्य तथा विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । सभाले कम्पनीले उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनीसँग गाभ्ने/गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने निर्णय गरेको् छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *