प्रल्हादको शब्द र बसन्तको संगीतमा ‘गण्डकी बग्याे सली सली’ बजारमा (भिडियोसहित)

काठमाडौँ । चर्चित गायिका मिना निरौलाको स्वरमा रहेको गीत ‘गण्डकी बग्याे सली सली’ बजारमा आएको छ ।

लोकप्रिय सर्जक प्रल्हाद सुवेदीको शब्द सिर्जना र बसन्त थापाको संगीतमा निर्माण भएको सो गीत प्रल्हाद सुवेदीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

उक्त गीतमा आशिष अवीरलको एरेन्ज, अजय रेग्मीको छायाँकन र अमृत चापागाईंको सम्पादन रहेको छ अन्जली अधिकारी लगायतले भिडियाेमा अभिनय गरेका छन् । गीतलाई सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *