बढ्यो सुनचाँदीको मूल्य, कारोवार कतिमा ?
२०७७ साउन ६ गते

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ४ सय र चाँदी ४० रुपैयाँले मूल्य बढेको हो ।
आइतबार ९२ हजार ३ सयमा कारोबार भएको छापावाला सुन मंगलबार ४ सयले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
२०७७ साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित








