सेयर बजारमा दोश्रो पटक पनि लाग्यो सकारात्मक सर्किट

काठमाडौं । सेयर बजार दोश्रो पटक पनि लाग्यो सकारात्मक सर्किट लागेको छ । बजार खुल्ने बित्तिकै सकारात्मक सर्किट लागेर खुलेको बजारमा पुनः २१ मिनेटमा दोश्रो पटक सर्किट लागेको हो ।

बिहान ११ बजेर २१ मिनेट जाँदा नेप्से परिसूचक ५ प्रतिशतले बढेर १५५३ अंकमा पुगेको छ । यससँगै सेयर कारोबार ४० मिनेटको लागि बन्द भएको छ । सो समय पछि कारोबार पुनः सुचारु हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *