सिद्धार्थ बैंकका पूर्वसञ्चालक सिलवाल पक्राउ

काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकका पूर्वसञ्चालक मधुसुदन सिलवाल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको हो ।

सिलवाललाई उच्च अदालत पाटनले उनलाई ३ वर्ष कैद र १ करोड जरिवानाको सजाय सुनाएको थियो । अदालतको फैसलापछि फरार भएका मधुसुदन सिलवाललाई आइतवर केन्द्रीय अनुसन्धान व्युरोनले पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *