डा. त्रिशला र सुनिलको ‘झरि परेको रात’ बजारमा (भिडियोसहित)

काठमाडौँ । गायक सुनिल गिरी र गायिका डा. त्रिशला गुरुङको सुमधुर स्वरमा सजिएको गीत ‘झरि परेको रात’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुनिल गिरीको शब्द, संगीत र एरेञ्ज रहेको सो गीतलाई श्यामश्वेत रसाईलीले मिक्सिङ गरेका छन् । अनिल के मानन्धर र विवेक विकले छायांकन गरेको सो भिडियाेमा विवेक विककै सम्पादन रहेको छ । उक्त गीतलाई सुनिलले नै निर्देशन गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *