ऋणीले कोरोनाको असर रहँदासम्म बैंकमा जरिवाना तिर्नु नपर्ने

काठमाडौं । कोरोना भाइरसको असर रहँदासम्म ऋणीहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋणको हर्जना र जरिवाना तिर्न नपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति मार्फत् जरिवाना लिन नपाउने व्यवस्था गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *