बैंकको ऋण र व्याज पुस मसान्तसम्म तिरे हुने

काठमाडौं । असार मसान्तसम्म तिर्नु पर्ने बैंक तथा वित्तिय संस्थामा रहेको ऋण, किस्ता र व्याज तिर्न पाउने म्याद पुस मसान्तसम्म पुर्याउन सकिने भएको छ ।

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले कोरोनाको कारणले ऋण, किस्ता र व्याज तिर्ने समय थप गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *