वाणिज्य बैंकहरुले कृषिमा १५ प्रतिशत लगानी गर्नै पने, लोन कार्ड पनि हुने

काठमाडौं । वाणिज्य बैंकहरुले कर्जाको १५ प्रतिशत रकम कृषि क्षेत्रमा लगानी गर्नु पर्ने छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनि गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यसरी १५ प्रतिशत कर्जा पुर्याउनु पर्ने समय भने २०८० साल असार मसान्तसम्मको म्याद दिइएको छ ।

कृषि विकास बैंकले लोन काडको पनि व्यवास्था गर्ने भएको छ । लोन कार्डबाट कृषकले लोन लिन सक्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *