नरेश र समिक्षाको तीज गीत ‘मायाकै पिरले’ बजारमा (भिडियोसहित)

काठमाडौँ । नेपाली नारीहरुको महान पर्व हरितालीका तीज नजिकिँदै गर्दा गायक नरेश खाती र समिक्षा अधिकारीको नयाँ तीज गित ‘मायाकै पिरले’ बजारमा आएको छ ।

लाखौँ दर्शक श्रोताहरुको मन जित्दै चर्चामा आएका लोकगायक तथा सर्जक नरेश खातिको यसअघिका तीज गीतहरूले पनि धेरैकाे मन जितेकाे छ । अहिलेकाे गीत पनि चर्चामा आउने अपेक्षा गरिएकाे छ ।

नरेश खातिको लय तथा शब्द रहेको ‘मायाकै पिरले’ गीतमा चर्चित मोडेल ध्रुव हिमाली र उषा उप्रेतीको अभिनय देख्न सकिन्छ । करन चैसीरकाे छायांकन र मनोज कार्कीले सम्पादन रहेकाे सो गीतलाई मौसम हिमालीले निर्देशन गरेका छन् ।

भिडियाेः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *