अर्जुन सापकोटाको तीज गीत ‘बुट्टा भरेको’ बजारमा (भिडियाेसहित)

काठमाडौं । गायक तथा संगीतकार अर्जुन सापकोटाले तीजकाे गीत ‘बुट्टा भरेको’ बजारमा ल्याएका छन् ।

गायक सापकाेटाले पछिल्लो समयकी चर्चित गायिकाद्वय टीका सानू र भूमिका गिरीसँगको सहकार्यमा उक्त गीत बजारमा ल्याएका हुन् । भूमिका गिरी र टीका सानुको सुमधुर आवाजमा सजिएको गीतमा सरद पाण्डेको शब्द रहेकाे छ भने अर्जुन सापकोटाले संगीत भरेका छन् ।

भिडियाेः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *