गायक सज्जन धामीको ‘मायाको सीतारा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित गायक सज्जन धामी र गायिका सोनिया डिसीको स्वरमा रहेको तीज गीत ‘मायाको सीतारा’ बजारमा आएको छ । सज्जन धामीकै युट्युब च्यानल मार्फत् बुधबार गीत सार्वजनिक गरिएकाे हाे ।

दर्जनौँ चर्चित गीतहरू गाएर चर्चा कमाइसकेका व्यस्त गायक सज्जनको सुमधुर आवाज रहेको उक्त गीतमा सिमा चन्दको शब्द संगीत रहेकाे छ भने सन्तोष सुनामले एरेञ्ज गरेका छन् । सो गीतमा प्रिति र महेशको नृत्य देख्न सकिन्छ ।

उक्त गीतलाई भने दिनेश ठकुल्लाले निर्देशन गरेका छन् ।

हेर्नुहाेस् भिडियाेः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *