कृषिलाई प्रोत्साहन गर्न गीतमार्फत ४ गायकले गरे सरकारलाई आग्रह [भिडियोसहित]

काठमाडौं । गायक एंव संगीतकार कारसाङ लामाको संगीतमा ‘हामी किसान’ बोलको गीत सार्वजानिक भएको छ ।  बन्दाबन्दीबीच कृषिलाई प्रोत्साहन गर्न गीतमार्फत सरकारलाई आग्रह गरिएको हो ।

गीतमा कलाकार तथा समाजसेवी बीरबहादुर तामाङको प्रस्तुती, गीतकार, गायक तथा निर्देशक बाबु जिम्बाको शब्द, गायक एंव संगीतकार कारसाङ लामाको संगीतर संगीत संयोजन रहेको छ भने बाबु जिम्बा, कारसाङ लामा,आकाश र सन्तोष तामाङको स्वर रहेको छ ।भिडियोलाई उनै गायक एंव निर्देशक बाबु जिम्बाले निर्देशन गरेका हुन् भने भिडियो सम्पादन आशिष जिम्बाले गरेका छन् ।

हेर्नुहोस् भिडियो :-

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *