राष्ट्रियसभामा नेपालको संविधान विधेयक टेबुल
२०७७ जेठ ३२ गते

|राष्ट्रिय सभा बैठक। तस्वीरः फाइल|
काठमाडौं। राष्ट्रियसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ टेबुल गरेका थिए। यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगन गरेका हुन्।
२०७७ जेठ ३२ गते
प्रतिक्रिया
सम्बन्धित








