लोक सेवा आयोगले सार्वजनिक गर्‍यो सहसचिव अन्तर्वार्ताको नयाँ कार्यतालिका, असार २ देखि सुरु हुने

काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको अन्तर्वार्ताको नयाँ कार्यक्रतालिका सार्वजनिक गरेको छ । आयोगले असार २ गतेदेखि सुरु हुनेगरी अन्तर्वाताको कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगको आज (सोमबार) बसेको बैठकले लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)का विज्ञापनको द्वितीय चरणको परीक्षा कार्यक्रम सञ्चालन गर्ने गरी नयाँ कार्य तालिका सार्वजनिक गरेको हो ।

कार्यपालिका अनुसार असार २ गतेदेखि २६ गतेसम्म परीक्षा सञ्चालन हुने छ ।

यस्तो आयोगको कार्यतालिका

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *