अपेक्षित ब्यापार गर्न नसकेको ‘साइनो’लाई युट्युवमा प्रशंशा

काठमाडौं । कोभिड–१९ का कारण चलचित्र क्षेत्र तहसनहस भएको छ । लकडाउनका कारण सिनेमा घरहरु सबैभन्दा बढि प्रभावित बनेको अवस्थामा केहीले भने आफ्ना फिल्महरु युट्युवमा सार्वजनिक गर्न थालेका छन् ।

गत वर्ष प्रर्दशनमा आएपनि दर्शकको मनमा बस्न नसकेको नेपाली चलचित्र ‘साइनो’ युट्युवमा आएको छ । नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दले निर्माण गरेको ‘साइनो’ दुई दिन अघि युट्युवमा राखिएको छ ।

चलचित्रलाई अहिलेसम्म ३ लाख २४ हजार बढिले हेरिसकेका छन् । फिल्म हेरेका दर्शकले कमेन्टमा राम्रो प्रतिकृया दिएका छन् । निता ढुङ्गाना, मिरुना मगर, भुवन चन्द, राजकुमार लगायतको अभिनय रहेको फिल्मले नेपाली कथा बोकेको बताइएको छ ।

हेर्नुहोस ‘साइनो’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *